उत्कृष्ट दम्पत्तीलाई ‘ढुकुर जोडी’ घोषणा, ११ सर्तसहित निवेदन आह्वान !
काठमाडौँ । सुन्दरहरैंचा नगरपालिका, मोरङ, कोशी प्रदेशले सुखी र आदर्श दाम्पत्य जीवन बिताइरहेका पति–पत्नीहरूलाई सम्मान गर्न “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रमको आयोजना गर्ने भएको छ। पछिल्लो समय नगरपालिकाको न्यायिक समितिमा पति–पत्नीबीचको...