४० वर्षपछि भारतीय जेलबाट छुटेका ‘दीपक’ले भने,‘आमालाई भेट्न आतुर छु’
काँकडभिट्टा । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र...