भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
सिड्नी । दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पका कारण सुनामीको चेतावनी समेत जारी गरिएको छ । यूएसजीएसले प्रारम्भमा ७.३ म्याग्निच्युडको भूकम्प...