दक्षिणी तान्जानियामा चट्याङ लागेर तीन जनाको मृत्यु, १८ जना घाइते
दार एस सलाम । दक्षिणी तान्जानियाको लिन्डी क्षेत्रमा अन्त्येष्टि कार्यक्रममा भाग लिने क्रममा शुक्रबार साँझ चट्याङ लागेर तीन जना गाउँलेको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।...