दंगाली लायन्सलाई दाङ क्रिकेट लिग सिजन-२ को उपाधि
दाङ । दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ। दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्यो। घोराही क्रिकेट...