‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान संकाय तर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा परेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो...