थापाथली झडपमा नगर प्रहरी प्रमुखसहित ३६ घाइते
काठमाडौँ । थापाथलीको सुकुम्वासी बस्ती हटाउन जाने क्रममा आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्। घाइतेका उपचारमा खटिएका नगर...