भैरहवा नगए काठमाडौँको फ्लाइट पनि रोकिने सर्तसहित थाई एयरको प्रतिबन्ध फुकुवा
काठमाडौँ । अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका...