प्रधानमन्त्रीद्वारा त्रिशुली-३ बीकाे प्रसारण लाइन र सबस्टेशनको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली–३ बीको प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार भच्र्युअल माध्यमबाट समुद्रटार त्रिशुली –३ बी हब १३२ केभी प्रसारण लाइन...