त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे
त्रिवेणी (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी–दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ नवलपुर शाखाद्वारा आज कावासोतीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले...