चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा १३ जनाले दिए आवेदन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व...