नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि
काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जित हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले...