नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको हो।...