१८ फाल्गुन २०८०, शुक्रबार
नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । नामिबिया र...