तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण
काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनः निर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्त्व विभागले विसं २०७०...