रेवन्त रेड्डीलाई तेलंगानाको मुख्यमन्त्री बनाउने तयारी
काठमाडौँ । भारतको तेलंगानामा भारतका रेवन्त रेड्डी मुख्यमन्त्री बन्ने भएका छन् । विधानसभा चुनावमा बहुमत पाएको काँग्रेस पार्टीका महासचिवले रेड्डीको नाम अनुमोदन गरेका हुन् । उनले ७ डिसेम्बरमा शपथ लिनेछन्...