‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
खोटाङ । तुवाचुङ-जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका-७ मा रहेको किरात ऐतिहासिक स्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग...