अरूलाई ७ दिनमै रमाना लिनु भन्ने सामान्यले देखेन ११ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतले नलिएको !
नियम सबैका लागि समान हुनुपर्छ तर कार्यान्वयनमा दोहोरो मापदण्ड देखिन्छ। अरूलाई ७ दिनमै रमाना लिन आदेश दिने मन्त्रालयले ११ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको उल्लंघन नदेख्नु प्रशासनिक मनपरीताको ज्वलन्त उदाहरण हो...