तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई थुनामा राख्ने आदेश
विराटनगर । बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत मोरङले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई शुक्रवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश...