तुलसी बिजारोपण गर्दै निर्जला एकादशी व्रत गरिँदै
महोत्तरी । मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा आज धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने...