२० फाल्गुन २०७८, शुक्रबार
माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखित रूपमै फरक मत राख्ने
काठमाडौँ । पार्टी विभाजनको चर्चाबिच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पटक–पटक स्थगित भएको केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव...