चैत १५ को घटनामाथि निष्पक्ष छानबिन गर्न मानवअधिकार आयोगलाई राप्रपाले गरायो ध्यानाकर्षण
काठमाडौँ । राप्रपाले चैत १५ गतेको तीनकुने घटनाका सम्बन्धमा सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुठा मुद्दामा आफ्नो पार्टीका नेताहरू पक्राउ गरिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।...