तिला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका सिंह विजयी
काठमाडौँ । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए। निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२...