संसदीय मूल्य मान्यता विपरीत अनशन बसेर भ्रम नफिँजाउन केदार कार्कीलाई एमालेको चेतावनी
काठमाडौँ। नेकपा एमालेका सांसद तिलचन पाठकले पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिँजाउन खोजेको टिप्पणी गरेका छन् । बुधबार प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय मूल्य...