प्रधानमन्त्रीद्वारा तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका...