वैदेशिक रोजगार कार्यालयका कर्मचारीका लागि अरेबियन भाषा कक्षा सुरु
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई अरेबियन भाषा सिकाउन थालिएको छ । कर्मचारीका लागि १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीका लागि विदेश...