ताल फुट्ने जोखिम कायमैै, सचेत रहन आग्रह
सिन्धुपाल्चोक । छिमेकीमूलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटिय क्षेत्रमा क्षति पुर्याउनसक्ने...