विष्फोटमा तालिबानी नेताको मृत्यु
काबुल । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा...