हाम्रो संघीयता भनेको सहकार्यको संघीयता हो : तारामान स्वार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तारामान स्वार राष्ट्रिय सभा सदस्य छन् । सांसद स्वार २०७६ सालमा राष्ट्रिय सभामा प्रवेश गरेका हुन् ।राष्ट्रिय सभा सदस्य स्वारसँग समाचारदाता...