एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग
काठमाडौँ । नेकपा(एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधवारबाट एमाले...