ताप्लेजुङ-दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फ जोड्न ३३ करोड बजेट विनियोजन
फुङ्लिङ । सरकारले ताप्लेजुङ-दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ-दार्चुला जोड्ने ट्रेलका लागि बजेट...