धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै, धमिलिँदै मौलिक स्वरूप
म्याग्दी । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि.) धौलागिरि हिमालको धवल (सेतो) स्वरूप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रूपमा तापक्रममा वृद्धि...