उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन...