ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा
काठमाडौँ । ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनील पौडेलेले जानकारी दिए...