भक्तपुरमा कुमारी एवं तलेजु जात्रा आजदेखि सुरु
भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आइतबार बिहान कुमारी घर भित्र्याइएको छ। कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ। घटस्थापनादेखि दसैँभरि कुमारीघरमा विराजमान...