महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा निर्वाचित
जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा)ले विजयी प्राप्त गरेको छ । तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६...