तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशका पूर्वाधार विकास आयोजनाहरूलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै ती योजनाहरू समग्र देशको आर्थिक तथा सामाजिक विकासका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।...