तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रम देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित...