पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो। कोरोना पुष्टि भएपछि...