तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका-१ झापुटारस्थित आयोजनाको कार्यालय तथा...