तनहुँ क्षेत्र नम्बर १ रामचन्द्र पौडेलका लागि छाड्छु : श्रेष्ठ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं.१ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र...