बाढी तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले बाढी, तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष डा। प्रेम दङ्गालले विज्ञप्ति जारी गर्दै बाढी, पहिरोका...