तत्कालीन निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । सल्यानको शारदा नगरपालिका-१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा...