बनस्थलीको ढुंगेधारामा पनि चल्यो काठमाडौँ महानगरको डोजर
काठमाडौँ । अवैध र अनधीकृत रुपमा प्रयोग भइरहेका घर–टहरा भत्काउने अभियानलाई काठमाडौँ महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन...