काभ्रेमा आजदेखि ढुंगा उत्खननमा रोक, अनुगमनपछि मात्रै सञ्चालन अनुमति दिइने
काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा...