तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, भोली प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको...