भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी
काठमाडौँ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’ बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई जानकारी गराएका छन् । पाकिस्तानी गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, भारतले सर्वसाधारणलाई लक्षित...