अब सामान्यमा पस्न कर्मचारीलाई ड्रेस कोड अनिवार्य
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आउने निजामती कर्मचारीहरूले अनिवार्य कर्मचारी पोसाक ‘ड्रेस कोड’ लगाएकै हुनुपर्ने छ । मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले यसअघि नै लागू गरिसकेको...