चीनले जित्यो पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि
काठमाडौँ । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय...