२३ कार्तिक २०८१, शुक्रबार
इंल्यान्डका अलराउन्डर ड्यानियलले काठमाडौँ गुर्खाजमा अनुबन्ध
काठमाडौँ । इंल्यान्डका अलराउन्डर ड्यानियल अलेक्जेन्डर डौटवेटले काठमाडौँ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २७ वर्षीय अलराउन्डर ड्यायिललाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको काठमाडौँ गुर्खाजले...